किसानमैत्री व्यवसायिक योजना बनाउने डिजिटल प्रणाली
FarmerBase BP Engine एउटा सरल तर शक्तिशाली प्रणाली हो, जसले किसान तथा साना व्यवसायीलाई आफैंले व्यवसायिक योजना (Business Plan) बनाउन सहयोग गर्छ।
आफ्नो व्यवसायिक योजना सुरु गर्न तलको बटन क्लिक गर्नुहोस्।